स्थायी निक्षेप सुविधा बुधबारदेखि दैनिक उपलब्ध हुने

१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाएको छ । केन्द्रीय बैंकले बुधबार देखि दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध गराउने भएको छ । बैंकले आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको स्थायी …