सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंक तथा वित्तीय संस्थाहरूका लागि धितोमा लिएको जग्गा बिक्रीसम्बन्धी महत्वपूर्ण कानुनी व्यवस्था खारेज गरेको छ। अदालतले भूमिसम्बन्धी ऐन २०२१ को दफा १२(च) बदर गर्दै तीन वर्षभित्र लिलाम सकारेको जग्गा बेच्नुपर्ने बाध्यता हटाएको हो। यस निर्णयसँगै अब बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा लिएको र लिलाममा कसैले सकार नगरेको जग्गा आफ्नै नाममा […]