रमेश र सुनसरीले जिते रामारोशन स्काई रनिङको उपाधि

५ असार, काठमाडौं । ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । ‎नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले पहिलो पटक आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ …