कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्। कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई “अब म पैसा कमाएर फर्कन्छु” भन्ने ठूलो आस। भिसा लागेपछि काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलबाट प्लेन चढ्