मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणा

काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामालाई लिएर सरकारविरुद्ध कडा मोर्चाबन्दीको घोषणा गरेको छ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो। पार्टीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक आधिकारिक […]