सिरहामा प्रदर्शन चर्कियो, सडकमा टायर बालेर अवरोध

सुनसरी घटनापछि बढ्दो तनावका बीच सिरहा सदरमुकाममा प्रदर्शनकारीहरूले प्रदर्शनलाई तीव्र बनाएका छन् ।