इप्पानको हाइड्रो एक्स्पो अब ‘ग्रीन इनर्जी एक्स्पो’, १०० बढी स्टल र ३० हजार अवलोकनकर्ता ल्याउने लक्ष्य

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनले आगामी माघ ३, ४ र ५ गते पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना गर्ने भएका छन्। एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल राख्ने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ। इप्पानले बिहीबार पत्रकार सम्मेलन गरी जनवरी १७ देखि १९, २०२७ […]