बिहीबार भारतमा आएर शुक्रबार रुस फर्किएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतमा उद्घाटन गरेको एक मात्र प्रोजेक्ट बन्यो आरटीको औपचारिक शुभारम्भ । आरटीलाई सुरुवाती दिनमा रसिया टुडेको नाममा परिचित थियो । पछि नाम फेरेर आरटी राखिएको हो ।
आरटीको उद्घाटनसँगै भारतमा अब रुसबारेमा बन्ने समाचार सामग्रीमा पश्चिमा देशहरू खासगरी युरोप र अमेरिकाको...