काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर एक जना नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको […]