प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ, के हो मूख्य आरोप ?

नेकपा (एमाले) का पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद (देवी प्रकाश) भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको छ। सहकारी र रेमिट कारोबारसँग सम्बन्धित ठुलो आर्थिक हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले पुष्टि गरेको हो। भट्टचनमाथि ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, […]