मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सोमबार एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवान्को आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका हुन् । ‘यस पर्वले हामी सबैलाई […]