संकटमा मुख्यमन्त्री यादवको पद, एमालेसँग सहकार्य गर्दा जसपालाई राजनीतिक जोखिम
जसपा नेपालका लागि एमालेसँग सत्ता सहकार्य गर्नु केवल सरकारको नेतृत्व लिने विषय मात्र होइन, मधेशकेन्द्रित दलबीच निर्माण हुन लागेको राजनीतिक सहकार्यको भविष्यसँग पनि जोडिएको छ ।