जेन–जी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीति विषयमा छलफल

अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताहरूले नेपालको परराष्ट्र नीति र कूटनीतिक नेतृत्वमा सुधारको आवश्यकताका विषयमा छलफल गरेका छन्।