७ मंसिर, ओखलढुंगा । नेकपा (एमाले) ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी (निर्वाचन क्षेत्र ‘ख’) को विस्तारित बैठक सम्पन्न भएको छ । लिखु गाउँपालिका-३ नर्मदेश्वरस्थित वडा पार्टी कार्यालयमा शनिबार बसेको बैठकले आगामी निर्वाचनलाई परिणाममुखी बनाउन ठोस कार्ययोजना पारित गरेको हो । बैठकमा मातहतका कमिटीबीच समन्वय, सहकार्य र सांगठनिक एकरूपता कायम गर्दै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने […]