लाइट नभएका, ब्रेक नलाग्ने अटोको त्रास बढ्दो

स्थानीय बासिन्दा राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नै नबाली चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’