नेशनल भोलेन्टियर पानी मात्रै बाँड्ने संस्था होइनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर पानी मात्रै बाँड्ने संस्था नभएको बताएका छन्।