‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा एक फिल्मी कार्यक्रमलाई लिएर अहिले अमेरिका घुमघाममा ब्यस्त छिन् । तर, स्वदेशमा भने उनको ‘इन्गेजमेन्ट’ चर्चा सामाजिक सञ्जालमा गर्माएको छ । उनले इन्गेजमेन्ट गर्दै गरेको जस्तो देखिने फोटो, भिडियो …