२०७९ निर्वाचन : थलिएका उद्योग, ठगिएका उपभोक्ता, दलहरू कति भए सफल ?

२० माघ, काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका बेला राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्र हेर्दा नेपाल अहिले ‘आर्थिक पुनर्जागरण’ चरणमा हुनुपर्थ्यो । निर्वाचनका बेला राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्रमा ‘आत्मनिर्भर अर्थतन्त्र’ र ‘औद्योगिक क्रान्ति’ का आकर्षक …