स्पा र होटलहरूबाट ८ बालिकाको उद्धार, पाँच जना पक्राउ

नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ।