काठमाडौँ। आईसीटी अवार्डको १०औँ संस्करणको ग्रान्डफिनाले सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रविधिमार्फत पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका छन्। कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने संयोजक राजन लम्सालले जानकारी दिएका छन्। उनका अनुसार फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नेपालभित्र १६ र […]