कार्की ब्यांक्वेटमा ईश्वर पोखरेल पक्षको छु‍ट्टै भेला (तस्बिरहरू)

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शनिबार पोखरेल समूहको छुट्टै भेला जारी छ।