काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठले त्रिशुली नदीमा र्याफ्टिङको अनुभव लिएका छन् । ७५ वर्षको उमेरमा पनि साहसिक पर्यटन गतिविधिमा सक्रिय देखिँदै आएका उनले पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशुली रिभरसाइड रिसोर्टद्वारा सञ्चालित र्याफ्टिङमा सहभागिता जनाएका …