एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ ।  बिहीबार ललितपुरको च्यासलस्थीत च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।  एपीएफको जितमा समिराज थोकरले खेलको २२ औँ मिनेट, प्रदीप लामाले ३८ औँ मिनेट र युवाराज खड्काले खेलको ६० र ७७ […]