केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको जेन-जी आन्दोलनपछि पुराना नेताहरूलाई राजनीतिबाट सम्मानपूर्वक बिदा हुन सन्देश दियो । उक्त सन्देशको बेवास्ता गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बलजफ्ती टिकिरहे । ओलीले एघारौँ महाधिवेशनबाट आफूलाई अनुमोदन गराए भने प्रचण्डले २० वटा दल गाभ्दै […]