हामी प्रतिपक्षमा भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्दै आएका छौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा अहिलेको मात्र समस्या नभएको बताएका छन्।