जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके राउतको राजीनामा माग गरेका छन् । जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित आधा दर्जन नेताले उनको अध्यक्ष राउतको राजीनामा माग गरेका हुन् । अध्यक्ष डा. राउतलाई पत्र लेखेर २४ घण्टाभित्र राजीनामा दिन उनीहरूले माग गरेका छन् । पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय […]