काठमाडाैं । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख भुवन जोशीले विभिन्न शीर्षकबाट सोही राजस्व संकलन गरेको जानकारी दिनुभएकाे हाे। उहाँले सबै भन्दा बढी सवारी साधनको करबाट ३७ करोड ८३ लाख र सबै भन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ […]