टुर्नामेन्ट हाई नोटमा सकायौं, खुसी छौं : कप्तान रोहित

५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकालेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा सुखद अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । खेलपछि पोस्ट म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै …