झापाका पाँचवटै क्षेत्रमा रास्वपाकाे अग्रता, कसले कति मत पाए ?

देशकै चर्चित झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा रास्वपाका बालेन शाह २८ हजार ९९१ मतले अगाडि छन् । झापा-५ मा अब करिब ४० प्रतिशत मत मात्र गणना गर्न बाँकी छ ।