काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि बढ्दै गर्दा संसदीय दल र केन्द्रीय समिति फिका सावित भएका छन्। बिहीबार बसेको यी दुई अलग कमिटीको बैठकमा बालेनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय सर्वसम्मत भयो । सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र दलको नेता हुँदै गर्दा उनले पार्टी कमिटीमा सरकारको कुनै खाका […]