खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा आइतबार इरानले आक्रमण गरेको छ । इरानले खाडीका महत्वपूर्ण उर्जा पूर्वाधारहरूमा पनि आक्रमण गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा खाडी मुलुकहरूले इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ। इरानले तेलको लागि सम्मृद्ध खाडी मुलुकहरूमा […]