पुस्तकालयकर्मी अधिकारीले ल्याए ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले “अनुभूति र अभिव्यक्ति...” आत्मजीवनी प्रकाशनमा ल्याएका छन्।