वैदेशिक रोजगारीमा श्रीलंका पुगेका ५ नेपालीको बिचल्ली

१६ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक काम र तलब प्रलोभनमा परी श्रीलंका पुगेका ५ नेपाली कामदार बिचल्लीमा परेका छन् । रौतहटका ती युवा चार महिनादेखि श्रीलंकाको नर्थवेस्टर्न प्रान्तस्थित कुलियापिटियाको ‘वारीगोडा’ भन्ने स्थानमा बिचल्लीमा परेका …