अमेरिका र इरानबीच कतारमा वार्ता जारी

१७ असार, काठमाडौं । इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले …