नो भोट र विदेशबाट मतदानको व्यवस्था प्राथमिकतामा राख्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता

काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई थप समावेशी, विश्वसनीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने तथा ‘कुनै पनि उम्मेदवारलाई मतदान गर्दिन’ (नो भोट) सम्बन्धी कानुनी व्यवस्था अघि बढाउने विषयलाई आफ्नो प्रमुख कार्ययोजनामा समावेश गरेका छन्। संसदीय सुनुवाइ समितिमा पेस गरिएको कार्ययोजनामा […]