रूस-युक्रेन युद्ध रोक्न सहयोगका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोंले दिए सीलाई दबाब

तर दुई नेताको भेट पछिका टिप्पणी हेर्दा सीले युद्ध रोक्न पहल नलिने सङ्केत देखिएको छ।