चन्द्र आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड पुरस्कार पक्का

काठमाडौँ। नेपाली बक्सर चन्द्र थापा मगरले आइबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य सुरक्षित गरेका छन्। यूएईमा जारी प्रतियोगितामा उनले ५४ केजी तौल समूह बुधबार इरानी बक्सर महेदी काजमीलाई ५-० ले हराउँदै कम्तीमा कास्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। यो जितसँगै थापाले कम्तिमा ७५ […]