बिहार विधानसभा निर्वाचन नलड्ने प्रशान्त किशोरको घोषणा
३० असोज, काठमाडौं । भारतको जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहार विधान सभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टीको हितका लागि आफूले चुनाव नलड्ने निर्णय गरेको उनले बताएका छन् ।
बुधबार पीटीआईसँगको अन्तर्वार्तामा प्रशान्त …