विराट मेडिकल कलेजमा रगत अभाव

मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ ।