काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले छैठौँ सफलता पाएको छ । नेपालका ललीत राजवंशीले इनिङ्सको ३४ ओभर ३ बलमा क्यानाडाका श्रेयस मोभ्भालाई आउट गरे । ललीतको बलमा श्रेयस कट बिहाइन्ड भए । आउट हुनुअघि उनले ३४ बलमा २६ रन बनाए । यस क्रममा उनले १ चौका र १ छक्का प्रहार गरे […]