पीएचपीको संकट टार्न आईटी टोली निरन्तर सक्रिय, भन्छन्– हलिउडको एक्सन दृश्यजस्तै भइरहेको छ
लाखौँ वेबसाइटमा प्रयोग हुने पीएचपी प्रणालीमा भेटिएका गम्भीर सुरक्षा कमजोरी समाधान गर्न विश्वभरका आईटी तथा साइबर सुरक्षा विशेषज्ञहरू सक्रिय छन् । तर, गलत सूचना र त्रासका कारण संकट व्यवस्थापन थप जटिल बनेको उनीहरूको भनाइ छ ।