नेपाल पुनर्बीमा कम्पनीको हकप्रद सेयरमा थप लगानी गर्न सरकारको सहमति

मन्त्रिपरिषद्ले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको हकप्रद सेयरमा नेपाल सरकारले थप लगानी गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयअन्तर्गतको उक्त प्रस्ताव स्वीकृत गरेको हो । यसैबीच सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर अनुदान स्वीकार […]