जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन …