कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टीको मुख्य कार्यालय सानेपामा केही बेरअघि बैठक सुरु भएको हो। तिहार तथा छठ पर्व परेका कारण रोकिएको बैठक आजबाट सुरु भएको हो। कांग्रेसभित्र पार्टीको १५ औँ महाधिवशेन कहिले गर्ने भन्ने बहस छ। संस्थापन पक्ष वैशाखमा र अन्य समूह मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ। यदि मंसिरमा नियमित […]