सार्वजनिक बिदामा पनि बुढानीलकण्ठमा राजस्व संकलन हुने

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा रहेको कात्तिक ३० गते पनि राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कात्तिक २७ गते जारी गरेको सूचनामा नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयमा उक्त सेवा यथावत् सञ्चालन हुने उल्लेख छ। नगरपालिकाले पहिलो चौमासिकभित्र कर बुझाउने सेवाग्राहीलाई १५ प्रतिशत छुट दिने व्यवस्था […]