आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन

काठमाडौँ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ। सोमबार औपचारिक उद्घाटनपछि होटल तथा