कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड (तस्वीरहरू)

१५ चैत, काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ । तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूह कोटेश्वरको भाटभटेनी …