अहिले एकआपसमा लड्दा कसैले जित्दैन : सभापति लामिछाने

सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्‍याउनुपर्ने बताए।