जावलाखेलको एकान्तकुनातिर ओरालो झर्ने छड्के घुम्तीको छायामा पर्छ— ‘काइरोस क्याफे’। ग्राहकहरूको अनुपस्थितिले अशून्यता क्षणिक रूपमा निलम्बित छ। यद्यपि क्याफेको सजावट र शृङ्गार छ यथास्थितिमै अवस्थित। स्थिर भएर बसिरहेको अमूर्त अनुभूति चलायमान समयको मूर्त अनुपस्थिति मात्र …