विराटनगर । कोसी प्रदेशमा स्रोत अभावमा वर्षौँदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पन्नको प्रतिबद्धता व्यक्त गरिएको छ । प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासंघ कोसी प्रदेशको टोलीबीच भएको भएको छलफलपछि अधुरा योजना यथाशीघ्र अघि बढाउने सहमति जुटेको छ । मन्त्री आचार्यले म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका […]